महिला हिंसाको घटनामा चुप लाग्न हुन्न : आईजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा प्रहरीले महिला हिंसा रोक्ने काम गरेको छ भनेर अहिले चुप लाग्न नहुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले केही महिनायता महिला हिंसाका घटना १० प्रतिशतले बढेको बताए। बलात्कारका घटना ३८ प्रतिशत परिचितबाट, १४ प्रतिशत आफन्तबाट, ३३ प्रतिशत छिमेकी र ४ प्रतिशत … Continue reading महिला हिंसाको घटनामा चुप लाग्न हुन्न : आईजीपी खनाल